अभिनेत्री पूजाले फिल्म प्राविधिकलाई २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने

काठमाडौं । अभिनेत्री पूजा शर्माले फिल्म प्राविधिकलाई सहयोग गर्ने भएकी छन् । उनले सामाजिक संजालमा पोष्ट गर्दै २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने बताएकी हुन् ।

कोरोना भाइरसको कारण नेपालमा लकडाउन छ । यो अवस्थामा आर्थिक अभावका कारण खान नै समस्या आएको कारण फिल्म प्राविधिकलाई सहयोग गर्न थालिएको हो । विभिन्न कलाकार संगसंगै पूजाको समेत सहयोगीको सुचीमा नाम थपिएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर