कन्नड सिनेमाका चर्चित हास्य कलाकार बुलेट प्रकाशको निधन

एजेन्सी । भारतीय कन्नड सिनेमाका चर्चित हास्य कलाकार बुलेट प्रकाशको आज ४४ वर्षको उमेरमा निधन भएको छ । भारतीय संचारमाध्यमका अनुसार उनमा ग्यास्टिक तथा कलेजोको संक्रमण भेटिएको थियो । 

उनको बेङ्लोरको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो सिनेमामा धेरैजसो उनलाई बुलेट बाइक चलाइरहेको देखाइने हुनाले उनले बुलेट प्रकाश उपनाम पाएका थिए ।

उनले सन् २०१५ मा भारतीय जनता पार्टी प्रवेश गरेका गरेका थिए । उनले  ३०० बढी सिनेमामा काम गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर