हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको रमाइलो र फुर्तिलो नाच (भिडियोसहित)

काठमाडौं  ।  कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय मदन श्रेष्ठ र हरिवंश आचार्य घरमै बसिरहेका छन् । लकडाउनको समयमा शरिरमा फिट राख्न दुवैले नियमित व्यायम पनि गरिरहेका छन् । 

यस्तै शनिवार हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो शेयर गरेका छन् । भिडियोमा मदन कृष्ण मज्जाले फुर्तिलोका साथ नाचेका छन् । हरिवंशले फेसबुकमा उक्त भिडियो शेयर गर्दै लेखेका छन् –’ मदन दाईको निक्कै राम्रो , रमाइलो र फुर्तिलो नाच ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर