भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दोहन गर्ने एक दर्जन विद्यार्थी नेता पक्राउ

जनकपुरधाम । लिपुलेकको विषयलाई लिएर भारत बिरुद्ध प्रदर्शन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्नै लाग्दा एक दर्जन विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अनेरास्ववियूका विद्यार्थि नेताहरुले भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेका थिए । 

मोदीको पुत्ला दहन गर्न लागेपछि प्रहरीले विद्यार्थी नेताहरु आनन्द झा, राजन झा, रिकि यादब, आरपि यादब सहित करिब एक दर्जनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर