• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

विश्वभर कोरोना संक्रमितको संख्या  ५२ लाख ५ हजार नाघ्यो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ५२ लाख ५ हजार ९  सय पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वा्धिक १६ लाख ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ३ लाख ३७ हजार ५ सय ७२ को कोरोना संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वा्धिक छ । त्यहाँ ९५ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर