अमिताभ र आयुष्मान अभिनित फिल्म ‘गुलाबो सिताबो’ काे ट्रेलर सार्वजनिक 

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भारतमा लामो समयदेखि लकडाउन जारी छ । उक्त लकडाउनको कारण अधिकांश फिल्मका सुटिङ रोकिएको छ भने रिलिज मिति पनि अनिश्चत कालको लागि स्थगित गरिएको छ । 

यसै क्रममा सुजित सरकारले आफ्नो फिल्म ‘गुलाबो सिताबो’ अनलाइनमा रिलिज गर्ने भएको छ । शुक्रबार फिल्मको टे«लर रिलिज भएको छ । यस फिल्ममा आयुष्मान खुराना र अमिता बच्चनको मूख्य भूमिका रहेको छ । फिल्म १२ जुन मा अमेजन प्राइमका रिलिज हुने छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर