• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

गुल्मीको धुर्कोट गाउँपालिकाका एकजना जनप्रतिनिधिमा कोरोना संक्रमण

काठमाडौं । गुल्मीका एकजना जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मीमा सोमबार पुष्टि भएका दुईजना संक्रमितमध्ये एकजनामा संक्रमण देखिएको हो । 

संक्रमित जनप्रतिनिधि आइसोलेसनमा रहेका छन् । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले एकजना जनप्रतिनिधिमा संक्रमण भएको पुृष्टि गरे । 

सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा गुल्मीको धुर्कोटमा दुई जनामा कोरोना देखिएको थियो ।

यसअघि गुल्मीको मदाने गाउँपालिका पुर्कोट दहमा दुई जनामा कोरोना देखिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर