हलिउड कलाकार जिम्मी कोबको निधन

न्युयोर्क । लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका प्रख्यात ड्रमर जिम्मी कोबको ९१ वर्षमा निधन भएको छ । उनी माइल्स डेभिस सन् १९९५ मे आएको एल्बम ‘काइन्ड अफ ब्लू’ का अन्तिम सदस्य थिए । 

कोबकी श्रीमती एलिना कोबले सामाजिक सञ्जालमा माार्फत जिम्मीको निधनको जानकारी गराएकी हुन् । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । कोबको अन्तिम एल्बम ‘दिज डिग अफ यू’ हो । जुन सन् २०१९ अगस्टमा रिलि भएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर