• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

समाजवादको बाटो पक्रनेगरी बजेट आएको छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सिर्जनात्मक ढंगबाट समाजवादको बाटो पक्रनेगरी बजेट आएकोमा खुसी व्यक्त गरेका छन् ।  

आगामी आर्थिक वर्ष ०७७र०७८ को बजेट सार्वजनिक भएपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका पूर्वप्रधानमन्त्री दाहालले निकै सन्तुलित तथा जनतालाई राहत दिने प्रकारको बजेट प्रस्तुत भएको बताए । 

आफू समाजवादको बाटो पक्रने गरी बजेट आएकोमा खुसी भएको बताउँदै सन्तुष्ट रहेको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर