• बुधबार ३-२४-२०७७/Wednesday 07-08-2020/ 11:34 am

समाजवादको बाटो पक्रनेगरी बजेट आएको छ : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले सिर्जनात्मक ढंगबाट समाजवादको बाटो पक्रनेगरी बजेट आएकोमा खुसी व्यक्त गरेका छन् ।  

आगामी आर्थिक वर्ष ०७७र०७८ को बजेट सार्वजनिक भएपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । प्रतिनिधिसभा सांसद समेत रहेका पूर्वप्रधानमन्त्री दाहालले निकै सन्तुलित तथा जनतालाई राहत दिने प्रकारको बजेट प्रस्तुत भएको बताए । 

आफू समाजवादको बाटो पक्रने गरी बजेट आएकोमा खुसी भएको बताउँदै सन्तुष्ट रहेको उनले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
PuspaKumar Basnet लेख्नुहुन्छ १७ जेठ, २०७७ ४:१७ pm

मैले बजेट भााण हेर्दा र बुझ्दा दुइखाले शिीक्षा नीति निजी अस्पतालहरिको मनपरि तन्त्र र निजिकरणबहुल बजेटले हामी नेपाली जनताले चाहेेकोो बैज्ञानिक समाजबाद होइनयो।यो तकेडिया गोल्छा बिर्जु बिनोद चौधरिहरु पोष्ने समाजबाद पो देखेँ त अध्ययक्ष महामहिम।

तपाईँको मत

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, अब शुक्रबार बस्ने

  • २४ असार, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य

'नेताहरुको कार्यबिभाजन अध्यक्षद्वयले मिलाउनुहुन्छ, पार्टी फुट्दैन'–नेता शर्मा

  • २४ असार, २०७७

काठमाडौं । नेकपा नेता एवं राष्ट्रियसभामा नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले पार्टीभित्र देखिएको विवाद अन्त्य हुने र स्थायी कमिटी बस्ने दावी

नेकपा स्थायी कमिटी आज बस्दै, ओली र प्रचण्ड आन्तरिक छलफलमा

  • २४ असार, २०७७

काठमाडौं । आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास वालुवाटारमा