• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रिमियर लिग फुटबलमा बर्नलेको कठिन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई बर्नलेले पराजित गरेको छ ।

गएराति क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा  बर्नलेले  १–० ले विजयी भयो । बर्न्लेको जितमा बेन मीले निर्णायक गोल गरे । जीतसँगै बर्नले प्रिमियर लिगको अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ ।

पराजित टोली क्रिष्टल प्यालेस ११ औं स्थानमा छ ।

प्रिमियर लिगको उपाधि लिभरपुलले जीतिसिकेको छ । शिर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने अभियानमा लिभरपुलसँगै म्यान्चेस्टर सिटी, लेष्टर सिटी र चेल्सी रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर