• बिहीबार ३-२५-२०७७/Thursday 07-09-2020/ 06:34 am

प्रिमियर लिग फुटबलमा बर्नलेको कठिन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई बर्नलेले पराजित गरेको छ ।

गएराति क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा  बर्नलेले  १–० ले विजयी भयो । बर्न्लेको जितमा बेन मीले निर्णायक गोल गरे । जीतसँगै बर्नले प्रिमियर लिगको अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ ।

पराजित टोली क्रिष्टल प्यालेस ११ औं स्थानमा छ ।

प्रिमियर लिगको उपाधि लिभरपुलले जीतिसिकेको छ । शिर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने अभियानमा लिभरपुलसँगै म्यान्चेस्टर सिटी, लेष्टर सिटी र चेल्सी रहेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको भारतीय क्रिकेट बोर्डका अध्यक्षको भनाई

  • २४ असार, २०७७

नयाँदिल्ली । भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताएका छन् । क्रिकेटको विश्व निकायले टेस्ट

अन्तराष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदै, इंग्ल्याण्डले पहिलो टेष्टमा आज वेष्ट इन्डिजसँग खेल्ने

  • २४ असार, २०७७

कोरोना भाइरसका कारण लामो समय रोकिएको अन्तराष्ट्रिय क्रिकेट आजबाट सुरु हुँदैछ । आज इंग्ल्याण्डले पहिलो टेष्टमा आज वेष्ट इन्डिजसँग खेल्नेछ । त्यसका

शीर्ष स्थानको युभेन्ट्स एसी मिलानसंग पराजित

  • २४ असार, २०७७

एजेन्सी । सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले एसी मिलानसंग हार ब्यहारेको छ । गएराति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसंग