• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सरकारले क्यान्सर र मधुमेहका बिरामीहरुको कोरोना परीक्षण गर्ने

काठमाडौं । सरकारले क्यान्सर, डाइविटिज (मधुमेह) जस्ता बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । 

अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर  गौतमले बताए । सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर