• मंगलबार ४-२०-२०७७/Tuesday 08-04-2020/ 07:31 pm

सरकारले क्यान्सर र मधुमेहका बिरामीहरुको कोरोना परीक्षण गर्ने

काठमाडौं । सरकारले क्यान्सर, डाइविटिज (मधुमेह) जस्ता बिरामीहरुको कोरोना परीक्षण गर्ने भएको छ । 

अस्पतालको आकस्मिक कक्षमा आउने बिरामी, आइसियुमा भर्ना भएका विरामी, पकेट क्षेत्रमा बस्ने नागरिक र स्वास्थ्यकर्मीहरुको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर  गौतमले बताए । सरकारी, सामुदायिक र नीजि अस्पतालहरुमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाइएको उनले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुनसरीको इनरुवामा २६ गतेसम्म पूर्ण लकडाउन

  • २० श्रावण, २०७७

इनरुवा । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले साउन २६ गतेसम्मका लागि बजार क्षेत्र पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको

कोरोनाको आशंकामा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यरत ६० जनाको स्वाब संकलन

  • २० श्रावण, २०७७

काठमााडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना परिक्षणका लागि प्रधानमन्त्री निवास बालुवाटारका ६० जनाको स्वाब संकलन गरेको छ

सर्वपक्षीय बैठक सम्पन्न, आइसोलेशनमा पाँच सय शैय्या थप गर्ने निर्णय

  • २० श्रावण, २०७७

जनकपुरधाम  । कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा तत्काल पाँच सय शैय्या उपचार सहितको आइसोलेशन बेड थप्ने निर्णय  भएको छ । कोरोना महामारी