विषालु च्याउ खाँदा बालकको मृत्यु

डडेल्धुरा  । डडेल्धुरामा विषालु च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिकामा–३ का ८ वर्षीय बालक ललित धामी रहेका छन् । 

बालक धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

विषालु च्याउ खाँदा मृतककी आमा बिस्ना धामी र ३ दिदीबहिनी बिरामी परेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर