अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ, २२ दिनपछि अस्पतालबाट डिस्चार्ज


काठमाडौं । बलिउडका महानायक अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको आएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएसँगै २२ दिनपछि अस्पतालबाट डिस्चार्ज भएको अभिनेता  आफैले ट्वीट मार्फत जानकारी गराएका छन् । 

उनी कोरोना उपचारको लागि मुम्बईको नानावटी अस्पताल भर्ना भएका थिए । उनले आफ्नो उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीलगायतलाई धन्यवाद दिएका उनले आफ्ना परिवारका सदस्यप्रति पनि कृतज्ञता जनाएका छन् । 

साथै स्वास्थ्य लाभको कामना गरेका सम्पूर्ण शुभचिन्तक, सुभेच्छुकप्रति उनले आभार व्यक्त गरेका छन् । 

 


 

T 3613 - I have tested CoVid- have been discharged. I am back home in solitary quarantine.
Grace of the Almighty, blessings of Ma Babuji, prayers & duas of near & dear & friends fans EF .. and the excellent care and nursing at Nanavati made it possible for me to see this day . pic.twitter.com/76jWbN5hvM

— Amitabh Bachchan (@SrBachchan) August 2, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर