तस्बिरमा हेर्नुस् लकडाउनमा बलिउड सेलिब्रेटिको रङ्गिन ‘रक्षाबन्धन’

एजेन्सी । आज देशभरमा रक्षाबन्धन मनाइएको छ । आजको दिन दाजु बहिनी दिदि भाईको सम्बन्धलाई अझ प्रगाढ बनाउने एक अवसर हो । वर्षमा धेरै पटक झगाड गरेर रिसाएका दाजु भाई दिदी बहिनी पनि आज सबै कुरा भुलेर एक  हुने गर्छन । 

यसै क्रममा बलिउड कलाकारले पनि आफे तरिकाले रक्षा बन्धन मनाएका छन् । विश्वव्यापी महामारी कोरोना भइरसको कारण जारी लकडाउनमा कतै गएर महोतसवको रुपमा यो दिनलाई मनाउन नपाए पनि कलाकार नजिक भए भेटेर र टाढा भए सामाजिक सञ्जालमा पुराना तस्बिर मार्फत आजको दिनलाई मनाएका छन् । 

गायिका तत्ता मंगेशरले रक्षा बन्धनको अवसरमा प्रधान मन्त्री नरेन्द्र मोदीलाई सन्देश पठाएकी छन् । उनले एक भिडियो मार्फत प्रभानमन्त्रीलाई सम्झेकी छन् । साथै लकडायनको कारण राखी पठाउन नसक्दा दुख व्यक्त गरेकी छन् । 

अमिताभ बच्चनले अभिषेक , श्वेता , अगस्त्य र आराध्याको तस्बिर सेयर गरेका छन् । 

अक्षय कुमारले आफ्नो बहिनीहरुको लागि एक फिल्मको पोस्टर सेयर गरेका छन् । जुन अक्षय कुमारको आगामी फिलमको पोस्ट हो फिल्मको नाम नै रक्षा बन्धन हो । यसरी तस्बिरमा हेर्नुस् कलाकारको रङ्गिन रक्षा बन्धन


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर