नवीन चौहानको म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक

काठमाडौं । नवीन चौहान निर्देशित म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक भएको छ ।  भिडियोलाई गीति–कथाको रुपमा प्रस्तुत गरिएको छ ।  यसअघि उनी निर्देशित ‘के माया लाग्छ र’ म्युजिक भिडियो निकै रुचाइएको थियो ।

सोही गीतका समूहले ‘तीनपाते’ सार्वजनिक गरेका हुन् ।  स्वर सुजन र बिद्या तिवारीको छ । गीति कथामा मिलन खत्री, अनु काफ्लेको मूख्य भूमिका छ । सम्रान्त थापा, नयन नेपाल आयुष्मा काफ्ले, मुना धिताल, हर्क साउद, कविता थापा, विष्णु खत्री, सुजन खत्री लगायतको अभिनय छ ।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर