• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

श्रीखण्ड, रक्तचन्दन र कपुरलगायतको मूल्य तोकियो

कणौली । मूल्य निर्धारण समितिले बहुमूल्य जडीबुटी श्रीखण्ड, रक्तचन्दनलगायतको मूल्य तोकेको छ । जसअनुसार प्रतिकेजी श्रीखण्डको रुपौयाँ तीन हजार, रक्तचन्दनको दुई हजार रुपौया, कपुरको दुई हजार ५०० रुपौया, तेजपत्ताको एक हजार तथा लप्सी, टिमूर र बकाइनोको  ३००–३००  रुपौया तोकिएको छ ।

 रुद्राक्ष प्रतिगोटाको  २०० रुपौया , सर्पगन्धको ५०० रुपौया तोकिएको छ । त्यस्तै, बिरुवाका लागि दाँते ओखर प्रतिगोटाको  २५ रुपौया, उन्नत जातको चिली प्रतिगोटाको रु १०० निर्धारण गरिएको जिप्रकाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर