पल शाह र टिकटक भाइरल सुधिर अभिनित ‘माया गरौँला’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक सरोज ओली र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको गीत ‘माया गरौँला सार्वजनिक भएको छ । गीतमा शब्द दिनेश थपलियाको रहेको छ भने संगीत आचार्य कृष्ण भारद्वाजको रहेको छ । 

भिडियोमा अभिनय पल शाह, सुधिर श्रेष्ठ,उषा उप्रेती र सुनिसा बजगाँईको  रहेको छ । भिडियो निर्देशन  सरोज ओली गरेका छन् । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर