• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कोरोनाको कहरकाबीच गोकर्णेश्वरमा पितृको सम्झना [फोटो फिचर]

काठमाडौं । आज कुशे औंशी , कोरोनाका कारण यस वर्ष काठमाडौंको गोकर्णेश्वर मन्दिरमा मेला भने लागेको छैन ।

मेला नलागेपनि भक्तजनहरु मन्दिर बाहिरैबाट पूजाआजा गरेका छन् भने भिड हुन नदिन प्रहरी परिचालन गरिएको छ   यस वर्ष कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ ।

पशुपतिनाथको मूल मन्दिर क्षेत्र कोरोनाबाट बच्न गत चैत ११ गतेदेखि नै बन्द गरिएपछि गत साउनको पहिलो सातामा गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड लागेको थियो । मन्दिरमा लागेको भीडका कारण कोरोना फैलिने जोखिम उच्च भएपछि साउन दोस्रो सातादेखि मन्दिर बन्द छ ।

तस्विर : विनोद कटुवाल / हिमालयन टेलिभ्वाइस 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर