• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

काठमाडौं । बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पनबाट भएको क्षतीको विवरण आउन बाँकी छ । भूकम्पको धक्का काठमाडौं लगाएत आसपासका जिल्लामा समेत महशुस गरिएको छ । बिहानै गएको भूकम्पका कारण सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए । 

An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial

— NSC, Nepal (@NepalNsc) September 15, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर