• शनिबार ६-३-२०७७/Saturday 09-19-2020/ 11:22 am

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प

काठमाडौं । बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पनबाट भएको क्षतीको विवरण आउन बाँकी छ । भूकम्पको धक्का काठमाडौं लगाएत आसपासका जिल्लामा समेत महशुस गरिएको छ । बिहानै गएको भूकम्पका कारण सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए । 

An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial

— NSC, Nepal (@NepalNsc) September 15, 2020

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

समर्थकलाई कुलमानको अनुरोध–मेरो समर्थनमा सडकमा भिडभाड नगनुर्नहोला

  • ३ असोज, २०७७

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक, कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिको माग गर्दे विभिन्न ठाउँमा भइरकेको

जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र होइन : प्रधानमन्त्री ओली [पूर्णपाठसहित]

  • ३ असोज, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र नभएको बताएका छन् । सैनिकमञ्च,

संविधान दिवसको शुभकामना दिदै प्रचण्डले भने- जनताको अपेक्षाअनुसार काम गरिनेछ

  • ३ असोज, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको अवसरमा सबैलाई हार्दिक बधाइ तथा शुभकामना