• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 04:52 am

चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

चितवन। करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका-८ घर भई भरतपुर महानगरपालिका-३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेको प्रहरीले जनाएको छ। 

त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहीँभित्र तारमा कपडा सुकाउने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाका अनुसार करेन्ट लागेर गम्भीर भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५५६ सङ्क्रमित थप

  • १२ कार्तिक, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश न. १ मा  ५५६ जना कोरोना सङ्क्रमित  थपिएका छन् ।  सोही अवधिमा मंगलबार ४३  सङ्क्रमित थपिएका थिए भने हिजै

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

  • १२ कार्तिक, २०७७

काठमाडौं । गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र दिउँसो गरी तीन पटक

कैलालीको सोयाबिन उद्योगमा आगलागी

  • १२ कार्तिक, २०७७

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब रु चार