• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

डोटीको शिखर नगरपालिकामा नेकपाको भण्डाफोर अभियान शुरु

तस्वीर रासस

डोटी ।  डोटी जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्ति विरुद्ध एक महिने भण्डाफोर अभियान सञ्चालन गरेको छ ।

 नेकपाको शिखर नगर संगठन कमिटीको बैठकबाट उक्त एक महिने भण्डाफोर अभियानसँगै कार्यक्रमको कार्यतालिका पनि सार्वजनिक गरेको छ । विशेषतः कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै उक्त अभियान चलाएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर