• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

५० वर्ष पुगिन् विश्वकै ‘हट’ हजुरआमा जीनी, नाति उमेरका केटाले राख्छन् प्रेम प्रस्ताव 

एजेन्सी । उमेर एक यस्तो प्रक्रिया हो जसलाई रोक्न कसैले सक्दैन । वास्तविकता यो हो कि, मानिसको उमेरसँगै उसको सुन्दरतामा पनि  कमि आउँछ । तर केही व्यक्ति उमेर ढल्केसँगै झन सुन्दर देख्निछन् र चर्चाको पात्र बन्छन् । 

यस्तैमा जोडिएकी एक महिला छिन् । जसले विश्कै ‘हट’  हजुरामाको पद पाएकी छन् । जसको उमेर ५० वर्ष पुगेको छ । उनलाई देख्ने हरेक व्यक्तिले उनको उमेर २५,२६ बताउँछन् । उनको नाती पनि छन् । उनलाई नाती उमेरका केटाहरुले प्रेम प्रस्ताव राख्ने गरेका छन् । 

केही समयदेखि सामाजिक सञ्जालमा ५० वर्षीय जीनी स्वीवर्टको तस्बिर भाइरल भइरहेको छ । उक्त महिललाई विश्वकै हटेस्ट ग्रयान्डमदरको टाइटल दिइएको छ । उनले केही अगाडी मात्र आफ्नो ५० औँ जन्मदिन मनाएकी छन् । उनले आफ्नो जनमदिन अस्ट्रेलिया को क्वीसल्यान्डको रिसोर्टमा मनाएकी छन् । जसको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । उक्त तस्बिर देख्ने सबैले उनी एक हजुरआमा भन्ने कुरा नै विश्वास गदैनन । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर