• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

पूर्वमन्त्री थापालाई कोरोना संक्रमण 

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापालाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि आइतवार दिउसोबाट उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको कांग्रेस नेता किरण गिरिले जनाकारी दिएका छन् ।

राप्रपाका पूर्व महामन्त्री थापासहितको समूह केहि समय अगाडि मात्रै नेपाली कांग्रेसका प्रवेश गरेको हो । उनको स्वास्थ्य अवस्थाका बारेमा कांग्रेस सभपाति शेरबहादुर देउवाले टेलिफोन गरि जानकारी लिएका छन् । नेता गिरिका अनुसार पूर्वमन्त्री थापाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर