• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 05:20 pm

पूर्वमन्त्री थापालाई कोरोना संक्रमण 

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापालाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि आइतवार दिउसोबाट उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको कांग्रेस नेता किरण गिरिले जनाकारी दिएका छन् ।

राप्रपाका पूर्व महामन्त्री थापासहितको समूह केहि समय अगाडि मात्रै नेपाली कांग्रेसका प्रवेश गरेको हो । उनको स्वास्थ्य अवस्थाका बारेमा कांग्रेस सभपाति शेरबहादुर देउवाले टेलिफोन गरि जानकारी लिएका छन् । नेता गिरिका अनुसार पूर्वमन्त्री थापाको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

  • ४ कार्तिक, २०७७

काठमाडौँ । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष

कञ्चनरुपमा बन्यो थारू सङ्ग्रहालय भवन

  • ४ कार्तिक, २०७७

सप्तरी ।  सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र

एकल महिला, दलित र गरीबलाई राहत

  • ३ कार्तिक, २०७७

खोटाङ ।  रावाबेँसी गाउँपालिकाका एकल महिला, दलित र गरीब घर परिवारलाई चाड मनाउन राहत सामग्री उपलब्ध गराइएको छ । नजिकिँदै गरेको चाड दशैँतिहार तथा छट