• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

इटाली बराबरीमा रोकियो

एजेन्सी । घरेलु मैदानमा भएको खेलमा इटालीले नेदरल्याण्डससँग १–१ को बराबरी खेलेको हो ।

समूह ए वानमा रहेको इटालीका लागि १६ औँ मिनेटमा लोरेन्जो पिलेग्रिनीले गोल गरे । २५ औँ मिनेटमा डोनी भान डी बीकले नेदरल्याण्डसका लागि बराबरी गोल फर्काए । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर