• २०८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा अत्यावश्यक बाहेकका सेवा स्थगित

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबारदेखि  अत्यावश्यक सेवाहरु बाहेकका सेवा स्थगित गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत यज्ञराज जोशीले सूचना जारी गरी आइतबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर