• शनिबार ७-१५-२०७७/Saturday 10-31-2020/ 06:49 pm

झापामा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । झापामा एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन्। मृतक दुवै पुरुष हुन्।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ५८ वर्षीय पुरुष रहेका छन्। उनको घरमा नै मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु 

  • १५ कार्तिक, २०७७

पाल्पा । पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन। जिल्लाको रिब्दीकोट गाउँपालिका वडां. ३ शिरुखर्कस्थित

कोरोना संक्रमणको मात्रा हेरेर कदम चालिरहेका छौं : मन्त्री घिमिरे

  • १५ कार्तिक, २०७७

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको

व्यासमा मङ्सिर ३ गतेदेखि कक्षा सञ्चालन

  • १५ कार्तिक, २०७७

तनहुँ । तनहुँको व्यास नगरपालिकाभित्रका विद्यालयमा मङ्सिर ३ गतेदेखि औपचारिकरूपमा कक्षा सञ्चालन हुने भएका छन् । नगरपालिकाका प्रमुख बैकुण्ठ