• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कमल थापा ओम अस्पतालको आइसियूमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइसियूमा भर्ना भएका छन्। 

कोरोना संक्रमण भएपछि थापालाई श्वासप्रश्वासमा समस्या भएपछि  शनिबार ओम अस्पतालको आइसियूमा भर्ना गरिएको हो।

टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई आइसियूमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर