• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आर्सनलमाथि म्यानचेस्टर सिटीको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मिकेल आर्तेताको टिम आर्सनलमाथि जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो । २३ औँ मिनेटमा रहीम स्टर्लिङ्गले गरेको गोल नै सिटीको जितका लागि निर्णायक बन्न पुग्यो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर