• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 07:42 am

आर्सनलमाथि म्यानचेस्टर सिटीको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले मिकेल आर्तेताको टिम आर्सनलमाथि जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले १–० को जित निकालेको हो । २३ औँ मिनेटमा रहीम स्टर्लिङ्गले गरेको गोल नै सिटीको जितका लागि निर्णायक बन्न पुग्यो।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

च्याम्पियन्स लिगको सिजनमा चेल्सीको पहिलो जित

  • १३ कार्तिक, २०७७

एजेन्सी । चेल्सीले च्याम्पियन्स लिगको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सी बुधबार राति भएको खेलमा एफके

युभेन्टसलाई मेस्सीसहितको बार्सिलोनाले स्तब्ध पार्‍यो

  • १३ कार्तिक, २०७७

एजेन्सी । स्पेनिस कल्ब बार्सिलोनाले इटालियन कल्ब युभेन्टसलाई २-० ले पराजित गरेको छ ।   भ्रमण टोली बार्सिलोनाका लागि उसमान डेम्बेलेले मेस्सीको

च्याम्पियन्स लिगः रोनाल्डोको युभेन्टस र मेसीको बार्सिलोना भिड्दै  

  • १२ कार्तिक, २०७७

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा आज राति दुई सुपरस्टार खेलाडीका टिम आमने सामने हुने भएका छन् । लिग चरणको जारी खेलमा फुटबल सुपरस्टार लियोनल मेसीको