• २०८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025

बढुवा भएर आएको कादिजसँग रियल मेड्रिड स्तब्ध

एजेन्सी । साबिक विजेता रियल मड्रिड स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा कादिजसँग स्तब्ध भएको छ ।

घरेलु मैदानमा भएको खेलमा कादीजसँग रियल मड्रिड १–० ले पराजित भएको हो। १६ औँ मिनेटमा लोनानोले गोल गरी कादिजलाई जित दिलाएका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर