आयुष्मान–प्रियंकाको महानवमी पूजा 

काठमाडौं । आज दशैँको नवौँ दिन आज विशेष गरी दुर्गा भवानीको पूजा गरिन्छ । साथै घरमा रहेका फलामका साधन गाडी तथा बाइहरुको पनि पूजा गर्ने गरिन्छ ।

यसै क्रममा अभिनेत्री प्रियंका कार्कीले पनि महानवमीको अवसरमा घरमा रहेको गाडी तथा बाइकको पूजा गरेकी छन् । सामाजिक सञ्जालमा पूजा गरेको तस्बिर सेयर गर्दै नवमीको शुभकामना दिएकी छन् । साथमा आयुष्मान देशराज ज्योशी पनि देखिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर