• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 04:06 pm

प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण

राँझा । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना सङ्क्रमण भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । 

उहाँका अनुसार, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निजी निवास मै आइसोलेसन बस्नु भएको छ ।  प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफुमा सङ्क्रमण पुष्टि भएको जानकारी गराउँदै आफुसँग सम्पर्कमा रहेका सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् ।  बाँकेमा यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई सङ्क्रमण देखिएको थियो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

५ बर्षको अवधिमा ८० प्रतिशत निजी आवासहरु निर्माण सम्पन्न

  • १४ मङ्सिर, २०७७

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ बर्षको अवधिमा ८० प्रतिशत निजी आवासहरु निर्माण भएको जनाएको छ ।  प्राधिकरणका प्रमुख कार्यकारी

कैलाश एयरको हेलिकप्टरमा चिल ठोक्किदा ठूलो दुर्घटना टर्‍यो

  • १४ मङ्सिर, २०७७

काठमाडौं । बागलुङ गलकोटबाट काठमाडौं उडेको कैलाश एयरको हेलिकप्टर आकाशमा चिलसँग ठोक्किदा नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ । गलकोट नगरपालिका–३ का

बैठक बस्नु हुन्न भन्नेलाई महासचिवले साथ दिनु हुन्नः वामदेव 

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको बैठक बस्नु हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने