दीपिका पादुकोणको म्यानेजर करिश्माको घरमा रेड, सीबीआइद्वारा ड्रग्स बरामद

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको म्यानेजर कश्मिाको घरमा सीबीआइले रेड मारेको छ । जहाँबाट केही ड्रग्स बरामद भएको छ । 

यसरी फेरी सोधपुछको लागि सीबीआइले कश्मिालाई बोलाएको छ । यो भन्दा अगाडी सीबीआइले दीपिका पादुकोणको अगाडी कश्मिासँग सोधपुछ गरेको थियाे । 

भारतीय मिडियाले बताए अनुसार  सीबीआइले करिश्माको घरमा रेड मार्दा करिश्मा घरमा थिइनन । केही ड्रग्ससँग जोडिएका व्यक्तसँग करिश्माको नाम जोडिएपछि सीबीआइले रेड मारेको थियो । 

सीबीआईका जोनल डायरेक्टर समीर वानखेडेले बताए अनुसार करिश्माको आफन्त सबैलाई यी सब बारमो जानकारी दिइएको छ । करिश्मालाई थप सोधपुछको लागि बुधबार सीबीआईको कार्यलय बोलाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर