मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण
काठमाडौं। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।
बैरागीले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 'मलाई कोरोना पोजिटिभ पुष्टि भएको छ। केही दिनयता मेरो निकट सम्पर्कमा आउनुभएका व्यक्तिहरुले आवश्यक सावधानी अपनाउनुहोला,' मुख्यसचिव बैरागीले लेखेका छन् ।







2026-10-13-01-12-08.jpeg)

प्रतिकृया दिनुहोस