• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 03:43 pm

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  

आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल आज बिहानै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक  प्रकाश सापकोटाले जानकारी एि । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बैठक बस्नु हुन्न भन्नेलाई महासचिवले साथ दिनु हुन्नः वामदेव 

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीको बैठक बस्नु हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने

‘एशिया सेल्टर फोरम’को कार्यशाला काठमाडौँमा

  • १४ मङ्सिर, २०७७

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा एशिया सेल्टर फोरमको चौथो

'पार्टी एकता भन्दा अघि फर्किंदा त वयलगाडामा पुगिन्छ कमरेड !' - नेता बस्नेत

  • १४ मङ्सिर, २०७७

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले पार्टी एकता भन्दा अघि फर्किएर गरिने आरोपप्रत्यारोपले वयलगाडाको यात्रामा