• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 12:48 am

चितवनमा कोरोना संक्रमित ३९ वर्षीय महिलाको मृत्यु

चितवन ।  भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

चितवनको राप्ति नगरपालिका १० मा बस्ने ३९ वर्षीय लिलामाया चेपाङ पत्थरी सम्बन्धीको बिरामी भई १६ गते स्वाव परिक्षणको लागी दिएको र उनको १७ गते पिसिआर रिपोर्ट पोजेटीभ आएको हो ।

उनको पोजेटीभ आएकै दिन आइसीयूमा उपचार हुँदैगर्दा ०६ः५० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बेपत्ता छानविन आयोगको कामलाई उपलब्धिमुलक वनाउन मुख्यमन्त्री शाहीको आग्रह

  • १० मङ्सिर, २०७७

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आफ्नो कामलाई प्रभावकारी र उपलब्धिमुलक बनाउन बेपत्ता पारिएका व्यक्तिको छानविन

पाल्पामा ट्याक्टर दुर्घटना,एकको मृत्यु ३ जना घाईते 

  • १० मङ्सिर, २०७७

पाल्पा ।  पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ३ जना घाईते भएका छन् ।  जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिका–६,

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय खुला

  • १० मङ्सिर, २०७७

गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय मङ्गलबारदेखि खुला गरिएको छ । विश्वव्यापीरूपमा पैmलिएको