• बिहीबार ८-१८-२०७७/Thursday 12-03-2020/ 02:50 am

सार्वजनिक यातायात सेवाको बस सञ्चालन गर्ने प्रदेश नं २ सरकारको तयारी

धनुषा  । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको छ । 

भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको जाानकारी दिए । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलले बताए । 

प्रतिबस रु  ६७ लाख ९५ हजारमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई,  जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गण्डकीमा ११७ जना कोरोना सङ्क्रमित थपिए

  • १७ मङ्सिर, २०७७

गण्डकी । गण्डकी प्रदेशमा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८

गुणस्तरहीन तोरी तेल उत्पादन गर्ने कैलाश उद्योगमा सिल

  • १७ मङ्सिर, २०७७

वाग्मती ।  अमलेखगञ्ज–हेटौँडा सडकखण्डमा लामो समयदेखि बन्द रहेको उद्योगमा अखाद्य वस्तु मिसावट गरी गुणस्तरहीन तोरी तेल उत्पादन गरी बिक्री गरेको

झापामा पत्रकारमाथि श्रृंखलाबद्ध आक्रमण, दोषीलाई अबिलम्ब कारवाही गर्न महासंघको माग

  • १७ मङ्सिर, २०७७

झापा ।  पत्रकाहरुमाथि श्रृंखलबद्ध आक्रमण हुन थालेको छ । न्यूज २४ टेलिभिजनका झापा संबाददाता राजु पौडेल, झापाका पत्रकार नारायण अर्याल, माउण्टेन