नेपालगञ्जमा कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना भाइरसबाट संक्रमित ५६ वर्षीय पुरुषको  मृत्यु भएको छ । 

कोरोनाको आशंकामा उनलाई कात्तिक २४ गते राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा जाँच गर्दा २५ गते पोजिटिभ रिपोर्ट आएको थियो । परिवारका अनुसार उनलाई केही समयदेखि मधुमेह र मृर्गौलासम्बन्धी बिरामी भएर उपचार गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर