फिल्म ‘दुर्गामती’ को ट्रेलर रिलिज 

काठमाडौं ।  हरर थ्रिलर फिल्म ‘दुर्गामती’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक भएको ट्रेलरमा भूमि पडनेकरलाई चंचल चौहान नामको एक आइएएस अफिसरको भूमिकामा देख्न सकिन्छ।

 ट्रेलरका अनुसार फिल्ममा डर, बदला, धोका लगायत विषयले भरिएको छ । फिल्म ११ डिसेम्बरको अमेजन प्राइममा रिलिज हुने भनिएको फिल्मलाई कथा तथा निर्देशन अशोकले गरेका हुन् । फिल्ममा माही गिल, जीशु सेनगुप्ता, करण कपाडिया र अरशद वारसीको पनि मुख्य भूमिका रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर