जन्मदिन विशेष : पर्पल ड्रेसमा सजिएकी ‘ड्रामा क्वीन’ राखी सावन्त 

मुम्बई । आफ्नो हट लुक्स र विवादीत शब्दको कारण चर्चामा रहने ड्रामा क्वीन राखी सावन्त नोभेमबर २५ बाट ४२ वर्षकी भएकी छन् । आफ्नो जन्मदिनको अवसरमा उनी विशेष रुपमा पर्पल साडीमा सजिएकी छन् । उनको यस लुक्स सामाजिक सञ्जालमा भाइरल भएको छ । 

य्जन्म दिनको अवसरमा राकेश सावन्तले ‘विनाशकाल’ नामक म्युजिक भिडियो रिलिज गरेका छन् । कामको कुरा गर्दा  राखीले जोरु का गुलाम, जिस देस मे गंगा रहता है, लगायतका फिल्महरुमा काम गरेकी छन् । उनले खास सफलता सन् २००५ मा रिलिज गीत परदेशियाबाट मिलेको हो । उनी खासगरी आइटम गर्लको रुपमा चिनिन्छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर