तस्बिरमा हेर्नुस् आदित्य –श्वेताको बिवाह
काठमाडौं । बलिउड गायक आदित्यनारायण झा विवाह बन्धनमा बाधिएका छन् । उनले अभिनेत्री श्वेता अग्रवाससँग विवाह गरेका हुन् । १ डिसेम्बर अर्थात हिजो उनीहरुले मन्दिमा बिवाह गरेका हुन् । जहाँ नजिकका सीमित मान्छेहरु मात्र उपस्थित छन् ।
विवाह समारोहमा धेरै मानिस सहभागी नभएपनि धुमधामका साथ आयोजना भएको थियो । विवाह मुम्बइको इस्कान मन्दिरमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस