• शनिबार १०-१०-२०७७/Saturday 01-23-2021/ 09:43 am

प्रतिनिधि सभा विघटन विरुद्ध धनगढीमा बयलगाडा ¥याली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा अनेरास्ववियु कैलालीले बयलगाडा ¥याली निकालेको छ ।

नेकपाको प्रचण्ड–माधव समूहका अनेरास्ववियू जिल्ला कमिटी कैलालीले आइतबार धनगढीमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो ।

धनगढीको क्याम्पस चोकबाट शुरु भएको बयलगाडा ¥याली पार्कमोड पुगेर कोणसभामा परिणत हुने छ । बयलगाडा ¥यालीसंगै मोटरसाइकल ¥याली समेत रहेको जनाइएको छ । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

  • १० माघ, २०७७

टीकापुर ।  सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ

वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई

  • १० माघ, २०७७

वाग्मती ।  राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन वाग्मती प्रदेश प्रमुखलाई बुझाएको छ । आयोगका कार्यवाहक अध्यक्ष

७८ विपन्न बालबालिकालाई ज्याकेट

  • १० माघ, २०७७

कर्णाली ।  बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तर्गतको