काठमाडौं । ससस्त्र आन्दोलन गरिरहेको नेत्र विक्रम चन्द बिप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सो पार्टीका नेता बास्तोलालाई आज अपरान्ह ललितपुरको बागमती गाउँपालिकावाट नियन्त्रणमा लिएको हो । नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाश नाम गरेका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बिप्लव नेतृत्वको समूह सरकार विरुद्ध ससत्र युद्धमा होमिएको छ भने सरकारले यो समूहका गतिविधिलाई प्रतिवन्ध लगाएको छ ।
चौतारा । रााष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको दोस्रो र तेस्रो चरणका लागि पहुँच मार्गको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । मेलम्ची पुल
काठमाडौं । सामूहिक बलात्कारको अभियोगमा ट्राफिक प्रहरी जवानसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा जिल्ला ट्राफिक कार्यालय
कञ्चनपुर । दुई दिनअघि घरबाट निस्केका देवर–भाउजुको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित
प्रतिकृया दिनुहोस