एजेन्सी । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गरेर बार्सिलोनाले फाइनलमा स्थान बनाएको हो।
अतिरिक्त समयको खेलमा पनि १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। एन्टोनी ग्रिजम्यान र फ्रेन्की डी जोङ्गले पेनाल्टीमा गोल गर्न नसकेपछि रिक्यू पुइगले बार्सिलोनाका लागि विजयी गोल गरेका हुन्।
काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ
काठमाडौँ । नेपाल आर्मीका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलामै शतक प्रहार गरेका
काठमाडौँ । आज बाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट कप प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेश विरुद्ध २ सय ८८ रनको लक्ष्य
प्रतिकृया दिनुहोस