छोटो फिल्म ‘एक लभर’ युट्युबमा 

काठमाडौं । छोटो फिल्म ‘एक लभर’ युट्युबमा सार्वजनिक भएको छ । फिल्ममा युवायुवतीहरुको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको उतारचढापको कथालाई समेटेको छ । 

रामजी ज्ञवालीको निर्देशन तथा दुर्गाप्रसाद ज्ञवालीको निर्माण रहेको  रहेको छ ।  फिल्ममा शाहिल खान, अनुपमा भण्डारी, राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय फिल्ममा छ । ।

निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखन रहेको फिल्ममा संकल्प भुजेलको छायाँकन तथा शाहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर