नायिका वर्षा शिवाकोटी बुद्ध एयरको ब्राण्ड एम्बासडर 

काठमाडौं । नायिका वर्षा शिवाकोटी बुद्ध एयरको ब्राण्ड एम्बासडर बनेकी छन् ।सन् २०१९को सुरुवातसंगै बुद्ध एयरले उनलाई सोसल मिडिया ब्राण्ड एम्बासडरमा अनुबन्धित गरेको हो ।

 सामाजिक संजालमा उनले बुद्ध एयरसंगको सहकार्यले आफु खुसि रहेको बताएकी छन् ।  नायिका सिवाकोटी भर्खरै चलचित्र‘विर विक्रम २’ को मुस्ताङ छायांकन सकेर काठमाण्डौ फर्किएकी छन्  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर