• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

राति भिजेको मोजा लगाएर सुत्दा हुन्छ यस्ता ३ गज्जब फाइदा

काठमाडौं । वर्षा याममा भिजेका कारण यदी तपाईको मोजा चिसो भएमा तपाईलाई अप्ठ्यारो, बेचेन हुनु स्वाभाविक हो । यस्तो अवस्थामा तपाईको मनले जति सक्दो चाडो खुट्टाबाट भिजेको मोजा निकाल्न पाए हुथ्यो भन्छ । तर, यदी तपाईले भिजेको मोजा लगाउनाले मिल्ने काइदाको फाइदाका बारेमा जान्नु भयो भने मोजा फुकाल्नुअघि तपाई एक पटक पक्कै सोचमा पर्नुहुन्छ । त्यसो भए जान्नुहोस्, के के छन् फाइदा ।  

पेट सम्बन्धी समस्याका लागि – पेटको समस्याका कारण यदी तपाई चिन्तित रहनुहुन्छ भने पानीमा कालो जिरा र सौफलाई १० मिनेट उमाल्नुहोस् । यस पानीमा मोजालाई भिजाएर लगाउनुहोस् । तपाईको बारम्बार पेट खराब हुने समस्याबाट राहत मिल्छ । 

ज्वरो आएमा – यदी घरमा कसैलाई हनहनी ज्वरो आएको छ भने सिरका पानीमा उसका मोजा भिजाउनुहोस् । त्यसपछि मोजालाई निचोरेर रोगीलाई लगाईदिनुहोस् । ज्वरो चाँडै उत्रिन्छ । 

रुघाखोकी लागेमा – यदी तपाईलाई प्राय रुघाखोकीले सताइरहन्छ भने दुधमा एक चम्चा मह र प्याजको रस मिलाएर त्यसमा मोजा भिजाउनुहोस् र केही बेरलाई छोडिदिनुहोस् । केही समयपछि त्यसलाई निचोरेर लगाउनुहोस् । एजेन्सी 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर