• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

प्रियंकाले गरिन् २५० जनासँग डेट, कारण थियो यस्तो

कामठाडौं । प्रियंका सहगलले हालसालै एक डेटिङ एम ‘स्पार्कल्स’ लन्च गरेकी छिन् । २० वर्षको आफ्नो करियमा उनले टिभी तथा डिजिटल मिडियामा काम गरेकी छिन् ।

उनले २०१८–१९ मा कोलम्बियाको भएको डिजिटल बिजनेस लिडरसिप कार्यक्रममा सहभागी भएकी थिइन् । जहाँबाट उनले डेटिङ एप खोल्ने निधो गरिन् ।

प्रियंकाले बताए अनुसार धेरै मानिसहरु आफ्नो पार्टनर खोज्ने गलत गर्छन । जसको कारण केही समयपछि पछुताउँछन् । प्रियंकाले डेटिङ एप खोल्नु अगाडी धेरै अनलाइन तथा अफलाइन अनुसन्धान गरेकी छिन् । जसबाट पार्टनर खोजीमा आइपर्ने समस्याको समाधान खोजेकी छिन् ।

प्रियंकाले अनुसन्धानको क्रममा विभिन्न देशका २५० जना भन्दा धेरैसँग डेट गरेकी छिन् । प्रियंकाले सुरुमा २० जनाबाट अनुसन्धान सुरु गरेकी थिइन् । विस्तारै उनीहरुको व्यवहारलाई बुझ्न मानिसहरु बढाउदै गइन् । उनले मानिसहरुको रुची पहिचान गर्न आफैँले २५० जनासँग डेट गरेकी हुन् ।

उनले बनाएको ‘स्पार्कल्स’ डेटिङ एपले  म्याचमेकिङको हिसाबले काम गर्ने छ । जसको लागि तपाईं आफ्नो प्राथमिकतालाई इमान्दारिताको साथ देखाउनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर