• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘टिप टिप वर्षा पानी’ गीतमा पाकिस्तानी सांसदले गरे रोमान्टिक डान्स, भिडियो भयो भाइरल

काठमाडौं । टिकटक तथा सामाजिक सञ्जालमा भाइरल भएको ‘टिप टिव वर्षा पानी’ गीत नसुन्ने मान्छे सायद कमै होलान । सामाजिक सञ्जालमा यस गीतमा बनेका भिडियोहरु भाइरल हुने क्रममा नै छन् । 

यस गीतको क्रेज यति धेरै बढेको छ । यतिबेला सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ  । जसमा पाकिस्तानका एक सांसदले जबरजस्त डान्स गरेका छन् ।   

उक्त गीतमा डान्स गर्ने पाकिस्तानी सांसदको नाम आमिर लियाकत हुसैन हो । न्युज एजेन्सी एएनआइमा भाइरल भएको उक्त भिडियोलाई दर्शकले निक मन पराएका छन् । 

उक्त भिडियो कुनै वैवाहिक समारोहको हो । जहाँ केही मानिसहरुले डान्स हेरेर रमाइलो गरिरहेका छन्  ।


 

Hahahahaha lol Indian media claiming this guy as Aamir Liaquat dancing on indian song ???????? https://t.co/cYI1KSQuZg

— Sheraz Akhter???? (@Sherazakhter08) January 6, 2022
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर