• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भारतमा एकैदिन ३ लाख ४४ हजार बढीमा संक्रमण,७०३ जनाको मृत्यु

काठमाडौं ।  भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा २ लखा ४० हजार जना निको भएका छन् ७०३ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ४० हजारभन्दा माथि पुगेको छ ।भारतमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर