जब एक महिलाले घुँडा टेकेर किङ कोबरालाई गरिन् ‘किस’
काठमाडौं । सामाजिक सञ्जालमा सर्पसँग जोडिएका धेरै भिडियोहरु भाइरल भइरहेका हुन्छन् । पछिल्लो समय किङ कोबरासँग जोडिएको एक भिडियो चर्चामा आइरहेको छ ।
भिडियोमा एक महिला किङ कोबराको अगाडी जान्छिन् र उसलाई किस गर्छिन् । यसो गर्दा पनि कोबराले उनलाई केही पनि नोकसानी पुर्याउँदैन । भिडियोमा उनीहरुको नजिको साथी भएको जस्तो महसुस हुन्छन् ।
एक खतरनाक किङ कोबरालाई किस गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो रसाल भिपर नामको इन्स्ट्राग्राम अकाउन्टमा अपलोड भएको छ ।
प्रतिकृया दिनुहोस